एनपीएलमा काठमान्डु गाेर्खाजले आज कर्णाली याक्सविरुद्धकाे खेलमा डेविड वार्नरलाई मैदान उतार्ने सम्भावना छ । याे दिनकाे पहिलाे खेल हाे, जुन मध्यान्ह साढे १२ बजे हुनेछ ।
काठमान्डु गाेर्खाजका वार्नरले आज कर्णाली याक्सविरुद्ध खेल्ने सम्भावना

Read Complete Original Article
Published originally on कान्तिपुर






