कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो, करण केसी प्लेयर अफ द म्याच बने।
काठमान्डु गाेर्खाजकाे जित सकारात्मक : कप्तान करण

Read Complete Original Article
Published originally on कान्तिपुर

कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो, करण केसी प्लेयर अफ द म्याच बने।
Published originally on कान्तिपुर

प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीबीच भारतीय विदेश सचिव विक्रम मिस्री कात्तिक १८ र १९ मा नेपाल आउने भएका छन् । उनले द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विषयमा छलफल गर्नेछन् । ...

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजका राशिद खानले अर्धशतक हिर्काएका छन् । उनले कर्णाली याक्सविरूद्ध ३२ बलमा २ छक्का र ३ चौकाको मद्दतमा पूरा गरेका हुन् । राशिद जारी एनपीएलमा अर्धशतक हिर्काउने सातौं खेलाडी समेत बनेका छन् । यसअघि जनकपुर बोल्ट्सका तृतराज दास अर्धशतक हिर्काउने छैटौं खेलाडी बनेका थिए । तृतले पोखरा एभेन्जर्सविरूद्धको […] ...

भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने भ्रमणमा आउन लागेका छन्। सोमबार परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमणबार जानकारी दिएका छन्। परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा विदेश सचिव मिस्री कात्तिक १८ गते नेपाल आउँदै छन्। उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निम... ...

• भारतीय विदेश सचिव विक्रम मिस्री कातिक १८ देखि १९ सम्म नेपाल भ्रमण गर्नेछन्, जहाँ द्विपक्षीय र क्षेत्रीय चासोका विषयमा छलफल हुनेछ। • भ्रमणले भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्ने र उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनेछ। • प्रधानमन्त्री बालेन शाह मंसिरको पहिलो साता भारत भ्रमणमा जाने तयारीमा छन्। ...