काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। टस जितेर काठमान्डुले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। आजको खेल पोखरा एभेन्जर्सका लागि यस सिजनको अन्तिम खेल हो। पोखरा अहिले अंकतालिकाको अन्तिम स्थानमा छ। काठमान्डु भने यसअघि नै प्लेअफमा पुगिसकेको छ। आजको खेलका लागि काठमान्डुले टोलीमा चार […]
काठमान्डुले टस जितेर पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने

Read Complete Original Article
Published originally on लोकपथ






