...
‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सकियो
Read Complete Original Article
Published originally on नेपालबहस
...
Published originally on नेपालबहस

झापा । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएकी छन् । जिल्ला प्रशासन कार्यालयमा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा भूमि शाखाका कर्मचारीसँगको अन्तरक्रियामा उनले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको हालसम्मको प्रगति सन्तोषजनक नरहेको धारणा व्यक्त ...

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । टियु क्रिकेट मैदानमा हुने यस खेलमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै चितवन राइनोजले ब्याटिंग गर्ने भएको छ । आजको खेलमा चितवनको कप्तानी सिकन्दर राजाले गर्ने भएका छन् । चितवन राइनोजले भने यसअघिका दुई मध्ये एक खेलमा ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे... ...

नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्ण प्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफ... ...