हिमालय क्षेत्रमा पाइने फापरको आनुवंशिक स्रोत, संरक्षण, उत्पादन तथा उपयोगका विविध पक्षमा छलफल गर्ने उद्देश्यले आयोजित ‘हिमालयन बकव्हिट सिम्पोजियम २०२६’ बिहीबार काठमाडौं विश्वविद्यालय, धुलिखेलमा सम्पन्न भएको छ। संगोष्ठीमा नेपाल र चीनका अनुसन्धानकर्ता, वैज्ञानिक, किसान, उद्योगी तथा यस क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। काठमाडौं विश्वविद्यालयको स्कुल अफ...
काठमाडौं विश्वविद्यालयमा हिमालयन फापरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी

Read Complete Original Article
Published originally on नेपालखबर






