नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। नवनियुक्त राजदूत दलेला पदभार ग्रहणका लागि मंगलबार काठमाडौं आइपुगेका हुन्। उनलाई भारतले गत असोज ३० गते नेपालका लागि राजदूत नियुक्त गरेको थियो। उनी भारतको विदेश सेवाका अनुभवी वरिष्ठ कूटनीतिज्ञ हुन्। दलेला नेपालका लागि भारतको २७औँ राजदूत भएका छन्। दलेला भारतीय विद...
काठमाडौं आइपुगे नवनियुक्त भारतीय राजदूत दलेला

Read Complete Original Article
Published originally on नेपालखबर






