काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज कीर्तिपुरमा भइरहेको १८औँ खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । टस जितेर लुम्बिनी लायन्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ, जससँगै काठमाडौं गोर्खाजले ब्याटिङ गर्ने निम्तो पाएको छ।
काठमाडौंविरुद्ध लुम्बिनीले जित्यो टस

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


![काठमाडौँमा कांग्रेसको सुकुण्डा र्याली, सभापति थापा सहभागी [भिडियो]](https://hamrakura.com/uploads/news/images/gagan-ryally--.jpg)


