डेविड वार्नरको उत्कृष्ट ब्याटिङमा काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु जितका लागि १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ। शनिबार कीर्तिपृुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको हो। पहिलो विकेटका लागि ओपनर डे...
काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

Read Complete Original Article
Published originally on नेपालखबर






