काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेको काठमाडौं गोर्खाजले सुरुमै दुई महत्त्वपूर्ण विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले चौथो ओभरको समाप्तिमा २ विकेट गुमाएर १३ रन बनाएको छ । काठमाडौंले पहिलो विकेटका रूपमा विस्फोटक ओपनर डेभिड वार्नरलाई गुमाएको थियो । उनलाई चितवनका बलर कमल सिंह ऐरीले तेस्रो ओभरको चौथो बलमा क्लिन बोल्ड गरेका थिए । वार्नरले ३ बलमा मात्र १ रन बनाउन सके । त्यसपछि चौथो ओभरमा काठमाडौँले दोस्रो विकेट गुमायो । रि...
काठमाडौंलाई दोहोरो झट्का, वार्नरपछि साहिल पनि आउट

Read Complete Original Article
Published originally on फरकधार






