काठमाडौं । सूचना प्रविधि क्षेत्रका स्टार्टअप तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सातौँ संस्करणको स्टार्टअप फेस्ट आजदेखि काठमाडौंमा सुरु भएको छ ।आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टका रूपमा लिभिङ विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा फेस्ट आयोजना भएको हो । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सञ्चालन भइरहेको फेस्टमा सातै प्रदेशका १०० भन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजना सहभागी छन् ।फेस्टमा सफ्टवेयर, एप्लिकेसन, आइओटी, रोबोट
काठमाडौंमा दुईदिने स्टार्टअप फेस्ट सुरु, सातै प्रदेशका १०० बढी नवप्रवर्तन प्रदर्शनीमा

Read Complete Original Article
Published originally on आइसिटी समाचार






