काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन आज शुक्रबार मंसिर ११ गते बढेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.७ डिग्री सेल्सियस देखिएको हो। यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक एवं आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्...
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन वृद्धि

Read Complete Original Article
Published originally on नेपालखबर






