काठमाडौँ उपत्यकामा चिसो बढेको छ। यहाँको दुवैथरी तापक्रम हिजो सोमबारभन्दा आज (मंगलबार) घटेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडँ उपत्यकामा न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम पनि २१.१ डिग्री सेल्सियमा ओर्लिएको छ। सोमबार यी तापक्रम क्रमश: ११.५ र २२.५ डिग्री सेल्सिय...
काठमाडौँमा बढ्यो चिसो, सोमबारभन्दा मंगलबार तापक्रम घट्यो

Read Complete Original Article
Published originally on नेपालखबर


_qlwZ10zlQR.webp)



