काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित भएका छन्। चाडपर्वको बिदाका समयमा समेत प्रहरीले ताकेता गरेपछि आफू ब्युरोमा उपस्थित भएको उनले बताएका छन्। साइबर ब्युरोले सोधपुछका लागि बिहीबार नै शिवाकोटीलाई बोलाएको थियो। पत्रकार रोशन खड्काले उनीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको बताइएको छ। सोही उजुरीका सम्बन्धमा बुझ्न ब्युरोले बोलाएपछि शिवाकोटी आज उपस्थित भएका हुन्।
कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरोमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




![बालेन पत्नी सबिनाको कुकुर तिहार विशेष [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/balen-wife-sabina-83-7-22%20(8).jpg)
