काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औं महाधिवेशन अन्तर्गत २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी गरेको छ। उक्त समूहका नेता दिपकप्रसाद कुइँकेलका अनुसार हिजो आइतबारसम्म २५ जिल्लाको अधिवेशन सकिएको र आज सोमबार थप २५
कांग्रेस देउवा समूहले कात्तिक २२ सम्म जिल्ला अधिवेशन सक्ने, खुल्लामञ्चमा महाधिवेशन गर्ने

Read Complete Original Article
Published originally on प्रदेश खबर





_9F9KEBdSI3.webp)
