Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस देउवा पक्षको मोरङ अधिवेशन १० दिनदेखि अनिश्चित

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस देउवा पक्षको मोरङ अधिवेशन १० दिनदेखि अनिश्चित
Photo / Coverage: अनलाइन खबर

निर्धारित संख्याभन्दा बढी उम्मेदवारी परेपछि सहमतिमै नेतृत्व टुङ्ग्याउने उद्देश्यले छलफल गरिएको थियो । तर लामो कसरतका बाबजुद सर्वसम्मतिबाट निकास निस्कन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी
OthersJust now

रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

हाम्रो वातावरणमा हामीलाई बिरामी बनाउने खालका लाखौंको संख्यामा अतिसूक्ष्म जीवहरू छन् । हाम्रो शरीरमा रहेको रोगप्रतिरोधि क्षमताले यस्ता हानिकारक भाइरस, व्याक्टेरियाबाट हामीलाई बचाइराखेका हुन्छन् । आजकाल गलत खानपान र निस्क्रिय जीवनशैलीका कारण हामीलाई धेरै स्वास्थ्य समस्याले सताउने गरेको छ । यस्तो अवस्थामा शरीरलाई स्वस्थ राख्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु बनाउनु आवश्यक छ । रोग… ...

अनलाइन खबर
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोबिताको तेस्रो वरीयता
OthersJust now

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोबिताको तेस्रो वरीयता

सातौं वरीयतामा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई मर्यादाक्रममा माथि सारेर तेस्रो स्थानमा ल्याएका छन् । ...

अनलाइन खबर
अर्को नियुक्ति नभएसम्म कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेश प्रदेश प्रमुखले सम्हाल्ने
OthersJust now

अर्को नियुक्ति नभएसम्म कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेश प्रदेश प्रमुखले सम्हाल्ने

यसअघि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ थिए । उनी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी कात्तिक २३ गते पदबाट बिदा भएका थिए । ...

अनलाइन खबर
राष्ट्रिय जनमोर्चाको आरोप- भारत भ्रमणमा बालेनले आत्मसमर्पणवादी नीति अपनाए
OthersJust now

राष्ट्रिय जनमोर्चाको आरोप- भारत भ्रमणमा बालेनले आत्मसमर्पणवादी नीति अपनाए

प्रधानमन्त्री शाहलाई अवसरवादी र अविश्वसनीय व्यक्तिको संज्ञा दिँदै राष्ट्रिय जनमोर्चाले उनको नेतृत्वमा देशले कुनै पनि प्रकारको दुर्घटना बेहोर्नसक्ने आशंकासमेत व्यक्त गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement