नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका अलोकतान्त्रिक गतिविधि र बेथितिविरुद्ध कांग्रेस निडर भएर उभिनुपर्ने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री पौडेलले कांग्रेस डराएमा मुलुकको लोकतन्त्र नै संकटमा पर्ने जिकिर गरे। मंसिर ८ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक जारी छ। बैठकमा महामन्त्री पौड...
कांग्रेस डरायो भने लोकतन्त्र रहँदैन: महामन्त्री पौडेल

Read Complete Original Article
Published originally on नेपालखबर






