काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा...
कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

Read Complete Original Article
Published originally on रातोपाटी






