Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो छ आजको मौसम पूर्वानुमान ?
Photo / Coverage: पर्दाफास

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भुभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको पहाडी भुभागमा आंशिक बादल लागेको छ । तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। आज राति कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर
OthersJust now

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर

१. ४९ औँ आसियान शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?  सन् २०२६ नोभेम्बर १५–१७, मनिला, फिलिपिन्स – उद्घाटन : फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरद्वारा – प्रमुख... ...

गोरखापत्र
आन्तरिक नियन्त्रण प्रणाली : विषयगत प्रश्नोत्तर
OthersJust now

आन्तरिक नियन्त्रण प्रणाली : विषयगत प्रश्नोत्तर

आन्तरिक नियन्त्रण प्रणाली १. आन्तरिक नियन्त्रण प्रणाली भनेको के हो ? आन्तरिक नियन्त्रण प्रणालीका सम्बन्धमा कोसो फ्रेमवर्कमा अन्तरनिहित तत्वहरूमाथि प्रकाश पार्नुहोस् । साथै सार्वजनि... ...

गोरखापत्र
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५५७ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५५७ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५४, सिसिटिभिमार्फत २९, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १२२, हर्न निषेधमा १०, अवस्था ठिक नभएको २ जना लेन क्रस २ जना, एकतर्फि २ जना र ...

पर्दाफास
एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ र चितवन भिड्दै
OthersJust now

एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज आमने सामने हुदैछन् । आज साँझ ५ बजेदेखि सुरु हुने यो खेलको विजेता दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ । लिग चरणमा काठमाडौँ गोर्खाज तेस्रो स्थानमा थियो भने चितवन राइनोज चौथो स्थानमा रहेको थियो । यी दुवै टीमबीच समुह चरणको खेलमा काठमाडौँले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play