Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

कस्तो छ आजको देशभरको मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो छ आजको देशभरको मौसम ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको छ । हाल देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ र तराई भू-भागका थोरै स्थानमा हुस्सु/तुवाँलो लागेको छ । आज दिउँसो कोशी र बागमती प्रदेशको हिमाली क्षेत्र तथा देशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । त्यस्तै आज राति कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । The post कस्तो छ आजको देशभरको मौसम ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना
Latest NewsJust now

निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

म्याग्दी । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ... ...

रातोपाटी
पोखराको नौबिसेमा दाइँ महोत्सव हुने
Latest NewsJust now

पोखराको नौबिसेमा दाइँ महोत्सव हुने

फडिन्द्र अधिकारी कास्की, मङ्सिर ११ गते । सबैजसो चाडपर्वलाई उत्सवका रुपमा मनाउने पोखरामा धान रोप्ने बेला रोपाइँ महोत्सव र थन्क्याउने बेला दाइँ महोत्सव हुने गरेको छ । युवा पुस्तालाई... ...

गोरखापत्र
सीमामा कडाइले स्वदेशी तरकारीलाई सहज
Latest NewsJust now

सीमामा कडाइले स्वदेशी तरकारीलाई सहज

बाँके समाचारदाताबाँके, मङ्सिर ११ गते । पछिल्लो समय नेपालगन्जस्थित रानीतलाउ तरकारी बजारलगायतका अन्य तरकारी बजारमा बिक्री हुने अधिकांश तरकारी स्वदेशी उत्पादन नै हुने गरेको छ । यहाँस्... ...

गोरखापत्र
डलर,युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो
Latest NewsJust now

डलर,युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार हिजोको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ तथा खाडी मुलुकका मुद्रासहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा कायम भएको छ, जुन हिजो खरिददर १४७ रुपैयाँ २८ पैसा ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement