अमेरिकाको फ्लोरिडा राज्यस्थित एक कलेजमा घाइते अवस्थामा भेटिएको लाटोकोसेरोलाई प्रहरी अधिकारीले उद्धार गरेकी छन्। नियमित सुरक्षा ड्युटीमा खटिएकी प्रहरी अधिकारीले घाइते लाटोकोसेरो देखेपछि वन्यजन्तु उद्धार केन्द्रको सहयोगमा त्यसलाई सुरक्षित स्थानमा पुर्‍याएकी हुन्। फ्लोरिडाको ब्रोवार्ड कलेजमा गत बिहीबार यो घटना भएको हो। कलेज परिसरमा घाइते लाटोकोसेरो भेटिएपछि त्यहाँका कर्मचारीले पेम्ब्रोक पाइन्स प्रहरी विभागकी अधिकारी क्याटालिना गानानलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै गानानले लाटोकोसेरोको उद्धारका लागि पहल गरेकी थ...
कलेजमा घाइते लाटोकोसेरो भेटिएपछि उद्धारमा खटिइन् प्रहरी अधिकारी

Read Complete Original Article
Published originally on फरकधार






