आन्तरिक राजस्व विभागले कर प्रसाशनको व्यापक सुधार गर्नका लागि १५ बुँदे संकल्प सार्वजनिक गरेको छ। राष्ट्रिय कर दिवस, २०८३ का अवसरमा मंगलबार विभागमा आयोजित विशेष कार्यक्रममा विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले कर प्रणालीमा रूपान्तरण, प्रविधिमा नवप्रवर्तन, सेवामा सुशासन र राजस्व संकलनमा दिगो वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। १५ बुँदे संकल्प सार्वजनि...
कर प्रशासन सुधारमा महानिर्देशक भुसालको १५ बुँदे संकल्प, पौने आठ खर्ब राजस्व उठाउने लक्ष्य

Read Complete Original Article
Published originally on नेपालखबर






