Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ: अध्यक्ष दाहाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ: अध्यक्ष दाहाल
Photo / Coverage: मकालु खबर

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन् । पत्रकार कृष्ण अधिकारीद्वारा लिखित ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकको आज विमोचन गर्दै अध्यक्ष दाहालले अतिवाद त्यागेर कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका हुन् । उनले ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकले मानव जीवनमा कर्म, श्रम, नैतिकता, अनुशासन तथा सामाजिक उत्तरदायित्वको महत्वलाई दार्शनिक […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंविरुद्ध एक रनले शतक बनाउन चुके कुशल भुर्तेल
PoliticsJust now

काठमाडौंविरुद्ध एक रनले शतक बनाउन चुके कुशल भुर्तेल

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका कुशल भुर्तेल शतक बनाउन एक रनले चुकेका छन् । उनले ५१ बलमा ८ चौका र ८ छक्काको मद्दतमा ९९ रन बनाए । उनी काठमाडौंका बलर करण केसीको बलमा आउट भए ।  ६१ रन बनाएका थिए। कुशल र युवराजको उत्कृष्ट ब्याटिङले पोखराले काठमाडौंविरुद्ध बलियो योगफल तयार गर्ने आधार बनाएको छ । प्लेअफ दौडबाहिरिसकेको पोखराका लागि ...

फरकधार
ताप्लेजुङमा अघि बढ्न सकेन विकास आयोजना
PoliticsJust now

ताप्लेजुङमा अघि बढ्न सकेन विकास आयोजना

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २९ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता इन्द्र आङ्बोले ताप्लेजुङमा लामो समयदेखि रोकिएका विकास आयोजना अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त ग... ...

गोरखापत्र
सभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी
PoliticsJust now

सभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी

पर्सा । सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आज सहभागी भएका छन् । श्रद्धा र आस्थाको प्रतीकका रूपमा लिइने सांस्कृतिक पर्व छठका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरी परिसरको अवलोकन तथा स्थानीय श्रद्धालुहरूसँग भेट गरे । त्यसैगरी, छठ पर्वका अवसरमा वीरगन्ज महानगरपालिका–१६ स्थित नगवा पोखरीको छठ पूजामा पनि […] ...

मकालु खबर
लामिछाने दम्पती साँझको अर्घ दिन गङ्गासागर छठघाटमा
PoliticsJust now

लामिछाने दम्पती साँझको अर्घ दिन गङ्गासागर छठघाटमा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछाने जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठ घाटमा साँझको अर्घ दिन पुगेका छन् । भाकलअनुसार छठ पर्व मनाउन जनकपुरधाम आएका सभापति लामिछाने दम्पती साँझको अर्घ दिन आज गङ्गासागरस्थित छठघाट पुगेका हुन् । लामिछाने दम्पती जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट प्रसादसहितको […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play