Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

कर्पोरेट खबर ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्पोरेट खबर ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार
Photo / Coverage: कर्पोरट खबर

मकवानपुरको चिसापानीगढीमा दुर्घटना, १४ जनाको ज्यान गयो, १० जना एउटै गाउँका, छटपर्वको संघारमा शोकमा डुब्यो सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ को सुन्दरपुर गाउँ भीमफेदी दुर्घटनामा ५ सदस्यीय छानबिन समिति गठन, मकवानपुरको भीमफेदी–देउराली सडक खण्डअन्तर्गत चिसापानी ओरालोमा ईभी हाइस दुर्घटना हुँदा १४ जनाको ज्यान गयो, एकै परिवारका चार जना भीमफेदी दुर्घटनाप्रति पूर्वमन्त्री जनार्दन शर्माद्वारा दु:ख व्यक्त, दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र घाइते सबैको शीघ्र स्वास्थ्यलाभको गरेका छन् कामना विराटनगर किङ्ससँग हारेर पोखरा एभेन्जर्स एनपीएलको प्लेअफ दौडबाट बाहिरियो, ४ विकेटले पोखरा पराजित देशभर ‘बाटुलो जुन’ को विस्फोटक ओपनिङ, देशभर २ सय ६२ भन्दा बढी शो पाएको यस फिल्मले दर्शकको क्रेजका कारण अझै थपिन सक्ने कर्णाली याक्सले टस जित्यो, साविक विजेता लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै देउँसीमा अश्लील नृत्य देखाउने दुईजना पक्राउ, पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की प्राप्ती बस्नेत भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १० औं स्थानमा, सन् २०२५ मा २ लाख १८ हजार ६ सय ४१ नेपालीले गरे भारत भ्रमण The post कर्पोरेट खबर ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट
Latest NewsJust now

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबिच बिहीबार भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६... ...

रातोपाटी
कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी
Latest NewsJust now

कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी

पर्सा । पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गाउँपालिका–३ हरिहरपुरवीर्तास्थित कार्यालयमा अज्ञात समूहले मुख्य गेटको ताल्चा खोलेर भित्र प्रवेश गरी आगजनी गरेको प्रहरीले जनाएको छ... ...

रातोपाटी
वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह
Latest NewsJust now

वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह

टर्की । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा खाद्य सुरक्षाको सुनिश्चितताका लागि हरित हाइड्रोजन र हरित युरिया उत्पादनमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदारसँग आग्रह गरेकी छिन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण र खाद्य सुरक्षाका लागि हरित हाइड्रोजन तथा हरित ...

कर्पोरट खबर
माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा
Latest NewsJust now

माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा

१४ सिट क्षमताको माइक्रोबसमा कसरी २० यात्रु सवार भए ? काठमाडौंदेखि भीमफेदीसम्मको झन्डै ६१ किलोमिटरको यात्रामा किन प्रहरी र प्रशासनले क्षमताभन्दा धेरै यात्रु चढेको थाहा पाएनन् ? चालकसहित १४ जनाको मृत्यु हुने गरी भएको यो दुर्घटनाको अनुसन्धान कसरी हुन्छ ? लापरबाहीका यस्ता अनेक प्रश्न खडा भएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play