कर्णाली प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत, वीरेन्द्रनगरमा आज आयोजित ‘पत्रकार भेटघाट तथा दीपावली शुभकामना आदानप्रदान कार्यक्रम’मार्फत प्रदेश सरकार गठनको १०० दिनको उपलब्धि सार्वजनिक गरिएको हो। मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश सरकारले १०० दिनमा अपेक्षित काम गरेको दाबी गर्दै क...
कर्णाली सरकारले सार्वजनिक गर्यो १०० दिनको उपलब्धि

Read Complete Original Article
Published originally on नेपालखबर






