अपचलनमा संलग्न संस्थापक सेयरधनी तथा सञ्चालकहरूको स्वामित्वमा रहेको २१ लाख ३६ हजार ६१ कित्ता संस्थापक सेयर र १२ हजार ६८५ कित्ता साधारण सेयरलाई एक प्रतिशतमा सीमित गरिने भएको हो ।
कर्णाली डेभलपमेन्टको पुँजी ५ अर्ब पुर्याइने, अपचलनमा संलग्नको सेयर एक प्रतिशतमा सीमित

Read Complete Original Article
Published originally on कान्तिपुर






