लिग चरणको आफ्नो अन्तिम खेलमा कर्णाली याक्ससँग पराजित भएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटर खेल खेल्ने भएको छ। यसअघि नै प्लेअफ पुगेको चितवन लिग चरणको अन्तिम खेलमा भने पराजित भएको हो। आइतबारको पहिलो खेलमा चितवन कर्णालीसँग २४ रनले पराजित भएको हो। कर्णालीसँगको हारले ७ अंक भएको चितवन तालिकाको चौथो स्थानमा रहेर एलिमिनेटर खेल्ने ...
कर्णालीसँग चितवन पराजित, एलिमिनेटर खेल खेल्ने

Read Complete Original Article
Published originally on नेपालखबर






