Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

कर्णालीमै ईएनटी विशेषज्ञ सेवा, १ हजार ३७ जना लाभान्वित; ४३ जनाको शल्यक्रिया

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीमै ईएनटी विशेषज्ञ सेवा, १ हजार ३७ जना लाभान्वित; ४३ जनाको शल्यक्रिया
Photo / Coverage: हेल्थवाणी

विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका कर्णालीका नागरिकले अब आफ्नै क्षेत्रमा कान, नाक तथा घाँटी (ईएनटी) सम्बन्धी विशेषज्ञ उपचार सेवा पाउन थालेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र रिड्स नेपालको सहकार्यमा सञ्चालित विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रमबाट एक हजार ३७ जना लाभान्वित भएका छन् भने ४३ जना बिरामीको शल्यक्रिया गरिएको छ। प्रतिष्ठानका...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वास्थ्य मन्त्रालयको बजेट विनियोजनमा विगतमा जस्तो कञ्जुस्याइँ हुँदैन : मुख्यमन्त्री थापा
HealthJust now

स्वास्थ्य मन्त्रालयको बजेट विनियोजनमा विगतमा जस्तो कञ्जुस्याइँ हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा, कात्तिक २० । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयको बजेट विनियोजनमा विगतमा जस्तो कञ्जुस्याइँ नहुने बताउनुभएको छ । स्वास्थ्य क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिने उहाँले स्पष्ट पार्नुभएको छ । बागमती प्रदेशको स्वास्थ्य कार्यक्रमअन्तर्गत हेटौँडामा आयोजित एकीकृत समीक्षा कार्यक्रमको समापन समारोहलाई हिजाे साँझ सम्बोधन गर्दै मुख्यमन्त्री थापाले भन्नुभयो, “आगामी दिनमा आवश्यकताको आधारमा बजेट विनियोजन ...

जनताटाइम्स
दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष
HealthJust now

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं । दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार लगातार आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर सेवन गर्दा मुडमा सुधार देखिएको हो । फुड एन्ड फङ्सन जर्नलमा प्रकाशित अध्ययनमा २४ वर्ष औसत उमेर भएका ३१ जना स्वस्थ युवालाई सहभागी गराइएको थियो ।... ...

हेल्थवाणी
खोटाङमा ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन हस्तान्तरण, तिहारपछि सेवा सञ्चालन हुने
HealthJust now

खोटाङमा ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन हस्तान्तरण, तिहारपछि सेवा सञ्चालन हुने

खोटाङ । खोटाङ जिल्ला अस्पतालको ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले बिहीबार अस्पताल भवन जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण गरेको हो। नेपाल सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लागतमा निर्माण भएको चारतले अस्पताल भवनको प्रमाणपत्र आयोजना कार्यालयका प्रमुख इन्जिनियर सुरज पौडेलले... ...

हेल्थवाणी
आजको मौसम : यी चार प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
HealthJust now

आजको मौसम : यी चार प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै, राती कोशी, बागमती र गण्डकी... ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play