उनले रास्वपाका उम्मेदवारलाई जिताए वा नजिताए पनि प्रदेशको विकासमा पार्टीले उत्तिकै ध्यान दिने बताए।
कर्णालीको विकास रास्वपाको प्राथमिकतामा रहन्छ : रवि लामिछाने

Read Complete Original Article
Published originally on हाम्राकुरा

उनले रास्वपाका उम्मेदवारलाई जिताए वा नजिताए पनि प्रदेशको विकासमा पार्टीले उत्तिकै ध्यान दिने बताए।
Published originally on हाम्राकुरा

गृहमन्त्री सुधन गुरुङले मंसिर १७ गते गोरखामा गुरुङ परम्पराअनुसार विवाह गर्ने भएका छन् । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले सीमित पाहुनाको उपस्थितिमा सादगीपूर्ण रूपमा विवाह गर्ने योजना सार्वजनिक गरेका हुन् । ‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु । आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र ...

भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी)को शाखा नेपालमा स्थापना गर्ने तयारीसँगै प्रस्तावित संस्थाको सञ्चालन मोडालिटी, शैक्षिक गुणस्तर, शुल्क र नेपालीको सहभागिताबारे बहस सुरु भएको छ । इन्जिनियरिङ क्षेत्रका विज्ञहरूले आइआइटी स्थापना गर्दा नेपाली विज्ञ तथा प्राध्यापकको सहभागिता, संस्थाको स्वायत्तता र नेपालको आवश्यकताअनुसारको पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । यसैगरी उनिहरुले शैक्षिक शुल्कको बारेमापनि चासो व्यक्त गरेका छन् । भारतीय संस्थाले अन्तर्राष्ट्रिय ...

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपति जस्तो गरिमामय संवैधानिक संस्थाको सम्मान नगरेको आरोप लगाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीले राष्ट्रपति, संसद् र अन्य संवैधानिक निकायको मर्यादामा आँच पुर्याउने काम गरेको बताएका हुन् । उनले संविधानको व्यवस्था मात्र नभई त्यसको भावना, लोकतान्त्रिक परम्परा र राज्यका संस्थाहरूको मर्यादासमेत सरकारले […] ...

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्। ...