काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट २१ केजी ७५० ग्राम सुन सहित पक्राउ परेका ३ जना चिनियाँलाई कारागार चलान गरिएको छ। काठमाडौँ जिल्ला अदालतको आदेशले उनीहरूलाई पुर्पक्षका लागी कारागार पठाइएको...
करिब २२ केजी सुन प्रकरणमा पक्राउ परेका ३ चिनियाँ कारागार चलान

Read Complete Original Article
Published originally on रातोपाटी






