काठमाडौं । 'करदाता प्रोत्साहन उपहार कार्यक्रम' अन्तर्गत कात्तिक महिनाको दोस्रो पाक्षिक (वि.सं. २०८३ कात्तिक १६ देखि ३० गतेसम्म) का विजेता उपभोक्ताहरूको कुपन नम्बर सार्वजनिक गरिएको छ। विभागले मंसिर १ गते बिहान ९:५४ बजे लक्की ड्रमार्फत बम्पर तथा दैनिक पुरस्कार विजेताहरूको नतिजा प्रकाशन गरेको हो। विजेता उपभोक्ताहरूले नतिजा प्रकाशन भएको मितिले १५ दिनभ…
करदाता प्रोत्साहन उपहार कार्यक्रम: कात्तिक १६ देखि ३० सम्मका भाग्यशाली विजेताहरुको नतिजा प्रकाशन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






