नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकतावद्ध गर्ने अभियानलाई अझै तिबव्र बनाउने बताएका हुन्। विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको...
कम्युनिष्ट एकताको प्रयास जारी छ, एमाले र मसालसँग पनि छलफल भइरहेको छ: प्रचण्ड

Read Complete Original Article
Published originally on नेपालखबर






