बुटवल। कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख रामदास गुप्ताको निधनमा नगरपालिकाले शुक्रबार(कात्तिक २७) शोक बिदा दिएको छ। नगरपालिकाले बिहीबार सूचना जारी गर्दै पूर्व नगरप्रमुख गुप्ताको असामयिक निधनले नगरपालिका परिवार मर्माहत भएको जनाएको छ। नगरपालिकाका...
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा

Read Complete Original Article
Published originally on रातोपाटी






