कपाललाई हाम्रो शरीरको शोभा मानिन्छ । कपालले लुक्समा धेरै प्रभाव पार्ने गर्छ । कपाललाई स्वस्थ र राम्रो बनाइराख्न कति दिनको अन्तरालमा धुने भन्ने प्रश्न धेरैको मनमा उठ्ने गर्छ । कपाल धुने तरिका सही नभएमा फाइदाभन्दा बढी नोक्सान हुन सक्छ । कहिलेकाहीँ धेरै छिटोछिटो कपाल धुँदा त्यसमा रहेको प्राकृतिक तेल हट्न सक्छ भने लामो समयसम्म नधुँदा…
कपाल राम्रो र स्वस्थ राख्न हप्तामा कति पटक स्याम्पूले धुने ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






