उसले खेलौना बन्दुकलाई अगाडि तेर्स्याउँदै गोली चलाएको अभिनय गर्न थाली। उसका आँखामा खेल जितेको जस्तो उत्साह थियो। ओठमा मुस्कान थियो। बन्दुकबाट निस्कने काल्पनिक गोलीको आवाज निकाल्दै ऊ आफ्नै कल्पनाको संसारमा रमाइरहेकी थिई।
कथा : भाेलिकाे आस्था

Read Complete Original Article
Published originally on साहित्यपोस्ट





