Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

कथा : गोधूली पत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
कथा : गोधूली पत्र
Photo / Coverage: साहित्यपोस्ट

बाउको नाम कसरी लिनु! तर मेरा बाउ गाउँमा ‘जुँगे भट्टराई’ भनेर चिनिन्थे। उनीसँग मेरो विचार कमै मिल्थ्यो तैपनि जिस्किनुपर्दा, काम निकाल्नुपर्दा र मुखमुखै लाग्नुपर्दा म उनलाई ‘बाउ’ भन्थेँ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on साहित्यपोस्ट

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वासन्ती फूल
LiteratureJust now

वासन्ती फूल

त्यस रात धेरै महिनापछि मैले किताबलाई मोबाइलभन्दा लामो समय हेरेँ । बुबा ढिलो गरी घर फर्किनुभयो । उहाँको थकित पाइला सुन्दा अचानक मलाई आफ्नै पढाइ सम्झियो— मेरो शुल्क, किताब, कापी, मेरो भविष्यको चिन्ता; यी सबैको पछाडि उहाँहरूको कति दिन र कति रात जोडिएका होलान् ? ...

साहित्यपोस्ट
कथा : अब कहीँ जान्‍नँ आमा !
Literature2h ago

कथा : अब कहीँ जान्‍नँ आमा !

नोर्बु उठ्न खोज्यो सकेन । उसले सोध्यो, “म कसरी बाँचेँ होला ? मैले बाआमालाई बचाउन खोजेँ, मलाई बाढीले पारीपट्टि खेतमा फाल्यो अनि बेहोस भएँ । त्यसपछि के भयो थाहा पाइनँ ।” मामाले भने - “आहिलेसम्म भेटेको छैना । साप्पै गायो त होला । मेरो बुढीलाई पनि मेरै आँखाआगाडि बागायो । घार बागायो । काम्मा गााको छोराहरू पनि फार्केको छैना भान्जा ...

साहित्यपोस्ट
आफैँलाई प्रश्न गर्ने विद्यार्थी किन अगाडि हुन्छ ?
Literature3h ago

आफैँलाई प्रश्न गर्ने विद्यार्थी किन अगाडि हुन्छ ?

कण्ठ गर्नेभन्दा बुझ्ने, उत्तर खोज्नेभन्दा प्रश्न गर्न जान्ने र आफ्ना कमजोरी पहिचान गरेर सुधार्ने विद्यार्थी नै सिकाइ र जीवनको यात्रामा अगाडि बढ्छन् । ...

साहित्यपोस्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play