सरकारी मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ भए पनि खरिद ढिलाइ हुँदा किसानले व्यापारीलाई करिब २ हजार ७ सय रुपैयाँमै धान बेचिरहेका छन्।
कञ्चनपुरमा टोकन वितरण भयो, धान खरिद भएन

Read Complete Original Article
Published originally on कान्तिपुर

सरकारी मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ भए पनि खरिद ढिलाइ हुँदा किसानले व्यापारीलाई करिब २ हजार ७ सय रुपैयाँमै धान बेचिरहेका छन्।
Published originally on कान्तिपुर

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका(४ स्थित चारराते क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । पूर्वाधार विकास र सहज सडक सञ्जाल विस्तार भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो । विभिन्न कारणले प्रचार बढ्दै गएको चारराते क्षेत्रमा नेपाल र भारतबाट दैनिक ५०० जनासम्म पर्यटक यहाँ पुग्न थालेका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष शिल्प साम्पाङ राईले जानकारी दिए । ...

काठमाडौँ, मङ्सिर ६ गते । काठमाडौँ महानगरपालिकाले वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने योजना बनाएको छ । धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवार... ...

काठमाडौं। काठमाडौं महानगरपालिकाले सहरको वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्र समेटेर कार्यक्रम अघि बढाउने भएको छ । धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणदेखि स्वच्छ चुलोको प्रयोग, हरियाली विस्तार र प्रदूषणको जोखिममा रहेका नागरिकको स्वास्थ्य सुरक्षासम्मका कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिए । महानगरपालिकाले वायु प्रदूषण नियन्त्रण तथा ...

काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६’ आयोजना गरिएको छ । नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र... ...