...
कङ्गोमा इबोला सङ्क्रमण भयावह, ११ हजारभन्दा बढी सङ्क्रमित, ५ हजार ३८७ को मृत्यु

Read Complete Original Article
Published originally on नेपालबहस

...
Published originally on नेपालबहस

भोटेकोशी बाढी आएको दुई महिना भइसक्दा बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले क्रमश: आफ्नै घर फर्किन पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्न थालेका छन्।विशेषगरी तुलनात्मक रूपमा बाढीले कम क्षति पुर्याएका स्थानमा पुरानै घर मर्मत गरेर वा पुनर्निर्माण गरेर बस्न सकिन्छ कि भन्नेमा उनीहरू बढी केन्द्रित देखिन्छन्।कम प्रभाव परेका स्थानमा घर तथा संरचना बनाउँदा कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेबारे'बीबीसी हातेमालो'का लागि प्रतीक्षा ...

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी हुँदै पोखरा आएका विदेशी पर्यटकले भाइटीका मनाएका छन् । होटल सङ्घ पोखरा नेपालको आयोजनामा पोखरा–६, लेकसाइडस्थित होटल पौवामा आज आयोजित १९औँ भाइटिका महोत्सवमा १५ देशका ५१ जना विदेशी पर्यटक सहभागी भएका थिए । महोत्सवमा रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरूले विदेशी पर्यटकलाई टीका र माला लगाइदिएर भाइटिका मनाएका हुन् । नेपाली परम्पराअनुसार भाइटीका ...

काठमाडौं- रुसका लागि जासुसी गरेको आशंकामा बेलायतमा एक अमेरिकी सैनिक पक्राउ परेका छन् । लन्डन प्रहरीले मंगलबार दिएको जानकारीअनुसार ४१ वर्षीय ती सैनिकलाई बेलायतको ग्लुसेस्टर नजिकैबाट पक्राउ गरिएको हो । राष्ट्रिय सुरक्षासम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा पक्राउ परेका सैनिक हाल लन्डनस्थित प्रहरी हिरासतमा छन् । यस घटनाको अनुसन्धानमा अमेरिकी सेना, प्रहरी तथा सुरक्षा निकायले बेलायती अधिकारीहरूलाई सहयोग गरेका थिए । लन्डन मेट्रोपोलिटन ...

सुनसरीको इनरुवा नगरपालिका-५, बलाहामा तीन वटा सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र. १-०२-०५५ प १२९८ नम्बरको स्कुटर र साइकल एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय, सुनसरीका... ...