हरेक 'धन्यवाद दिवस'का दिन लगातार नौ वर्षसम्म एक वृद्ध सज्जनले स्टफी पीटलाई पार्कको एउटै बेन्चमा भेट्दै आएका छन्। उनी पीटलाई एउटा भव्य भोज खुवाउन रेस्टुरेन्टमा लैजान्छन्। तर यस वर्ष भने उनीहरूको नियमित भेटघाटमा एउटा अप्रत्याशित घटना घट्छ, जसले उनीहरूको परम्परालाई असाध्यै हास्यास्पद र उत्तिकै भावुक बनाइदिन्छ।
ओ. हेनरीको कथाः 'थ्याङ्क्स गिभिङ डे'का दुई सज्जन

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






