नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फेरि सिंहदरबार पस्ने बताएका हुन्। एमाले कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा पुगेको र फेरि पुग्ने उनको भनाइ थियो। ‘फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने ...
ओलीले भने- एमाले फेरि सरकारमा जान्छ

Read Complete Original Article
Published originally on नेपालखबर






