एसीसी पुरुष एसिया कप राइजिङ स्टार प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो। टोलीमा बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, देव खनाल, सन्दीप जोरा, अविशेष गौतम, ईशान पाण्डे र राशिद खान छ...
एसिया कप राइजिङ स्टारका लागि नेपाली टोली घोषणा

Read Complete Original Article
Published originally on नेपालखबर






