Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एरिक्सनले भियतनाममा स्थापना गर्यो सफ्टवेयरमा आधारित अनुसन्धान तथा विकास केन्द्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
एरिक्सनले भियतनाममा स्थापना गर्यो सफ्टवेयरमा आधारित अनुसन्धान तथा विकास केन्द्र
Photo / Coverage: टेक्नोलोजी खबर

एरिक्सनले भियतनाममा ५०० सम्म इन्जिनियरिङ कर्मचारीहरू रहने गरी अनुसन्धान तथा विकास केन्द्र स्थापना गरेको छ। एरिक्सनले स्थानीय साझेदारहरूसँगको सहकार्यमा भियतनाममा सफ्टवेयरमा आधारित अनुसन्धान तथा विकास (आरएण्डडी) क्षमता सुरु गरेको जनाएको छ। भियतनामस्थित यस केन्द्रमा ५०० सफ्टवेयर तथा प्रविधि इन्जिनियरहरू आबद्ध छन्। उनीहरूले एरिक्सनका र्यान (रेडियो पहुँच सञ्जाल), नेटवर्क कोर र क्लाउड-नेटिभ परियोजनाहरूमा योगदान पुर्‍याउने जिम्मेवारी पाएका छन्। यी टोलीहरूले एरिक्सनको विश्वव्यापी उत्पादन रोडम्यापलाई सघाउ पुर्याउने उत्पादन तथा समाधानहरूको विकास र परीक्षण गर्छन्, र तिनलाई स्थानीय बजारमा मात्र सीमित नराखी विश्वभर पठाउँछन्। यसले उक्त मुलुकमा कम्पनीको तीन दशक लामो उपस्थिति र हनोईमा उद्घाटन गरिएको नयाँ कार्यालयको जगमा टेकेर अघि बढ्ने लक्ष्य राखेको छ। The post एरिक्सनले भियतनाममा स्थापना गर्यो सफ्टवेयरमा आधारित अनुसन्धान तथा विकास केन्द्र appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआईमा सहकार्य बढाउन सीको आग्रह
TechnologyJust now

एआईमा सहकार्य बढाउन सीको आग्रह

चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन्। उनले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिएका हुन्। सेन्जेनमा बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक उद्घाटन गर्दै सीले वैज्ञानिक नवप्रवर्तन, एआई र हरित विकासमा साझेदारी बढाउन आग्रह गरे। उनले चीनले विदेशी लगानी तथा व्यवसायका लागि ...

टेक्नोलोजी खबर
नेपाली सफ्टवेयरको प्रवद्र्धन गर्न सरकारी नीतिमै परिवर्तन आवश्यक : दिपेन चापागाईँ
TechnologyJust now

नेपाली सफ्टवेयरको प्रवद्र्धन गर्न सरकारी नीतिमै परिवर्तन आवश्यक : दिपेन चापागाईँ

२ मंसिर, काठमाडौं। नेपालमै विकास भएका सफ्टवेयरले स्वदेशी बजारको आवश्यकता पूरा गर्न सक्ने क्षमता विकास गरिसकेको भन्दै सूचना प्रविधि क्षेत्रका व्यवसायीले नेपाली उत्पादनको प्रयोग बढाउने नीति ल्याउन सरकारसँग आग्रह गरेका छन् । नेपाली सफ्टवेयरलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायमा प्रयोग गर्न प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ । नास आईटीका अध्यक्ष दिपेन […] The post नेपाली सफ्टवेयरको प्रवद्र्धन ...

आइसिटी फ्रेम
चिनियाँ अनलाइन खुद्रा विक्रेता ‘टेमु’ ले रोपेली संघमा ठूलो जरिवानाको सामना गर्नुपर्ने
TechnologyJust now

चिनियाँ अनलाइन खुद्रा विक्रेता ‘टेमु’ ले रोपेली संघमा ठूलो जरिवानाको सामना गर्नुपर्ने

चिनियाँ स्वामित्वको अनलाइन खुद्रा विक्रेता ‘टेमु’ ले युरोपेली संघ (ईयू) बाट अर्को ठूलो जरिवानाको सामना गर्नुपर्ने हुन सक्छ किनकी ब्रसेल्सले मंगलबार टेमुमाथि उपभोक्ताहरूलाई असुरक्षित वस्तुहरूको बिक्रीबाट जोगाउन नसकेको आरोप लगाएको छ। यसअघि मे महिनामा पनि, खतरनाक बालबालिकाका खेलौना र त्रुटिपूर्ण चार्जरलगायत अवैध उत्पादनहरू बिक्री गर्न दिएको भन्दै युरोपेली संघले टेमुलाई २० करोड युरो (२२ करोड अमेरिकी डलर) जरिवाना तिर्न आदेश दिएको ...

टेक्नोलोजी खबर
स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति; ईभी, ब्याट्री र सौर्य ऊर्जाको ठोस फोहोरलाई व्यवस्थित गरिने
TechnologyJust now

स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति; ईभी, ब्याट्री र सौर्य ऊर्जाको ठोस फोहोरलाई व्यवस्थित गरिने

चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन्। चीनको वाणिज्य मन्त्रालय (एमओसी) का अनुसार उक्त निर्देशिकामा स्रोतहरूको पुनःप्रयोग प्रणाली विकासका लागि १६ वटा प्रमुख कार्य समेटिएका छन्। निर्देशिकामा विशेषगरी विद्युतीय सवारीसाधन, लिथियम–आयन ब्याट्री र सौर्य ऊर्जा (फोटोभोल्टिक) उत्पादनबाट निस्कने ठोस फोहोरको संकलन, व्यवस्थापन तथा विघटन ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play