काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघिदेखि बैठक बसिरहेको हो । आजको बैठकमा पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय भेलालगायतका विषयमा छलफल भइरहेको छ । एमालेका अनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् । भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको […]
एमाले स्थायी कमिटी बैठक जारी, राष्ट्रिय भेलाबारे छलफल हुँदै

Read Complete Original Article
Published originally on लोकपथ






