नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवार छनोटका विषयमा नेतृत्वलाई मात्रै दोष दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्। पार्टीको राष्ट्रिय भेलामा पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले अब उम्मेदवार छनोट आफैँ गर्न र आफूले छनौट गरेका उम्मेदवारलाई जिताउने जिम्मेवारी पनि लिन आग्रह गरेका हुन्। उनले उम्मेदवार छनोट गर्दा व्यक्तिगत अनुम...
एमाले महासचिवले कार्यकर्तालाई भने– उम्मेदवार आफैँ छनोट गर्नुस्, चुनाव पनि जिताएर देखाउनुस्

Read Complete Original Article
Published originally on नेपालखबर






