नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले) मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गरेका हुन्। उनले नेकपा (एमाले) व्यक्ति विशेषले कब्जा गरेक...
एमाले नेता कार्यकर्तालाई माधव नेपालको आग्रह: उकुसमुकुस भएर नबस्नुस्, नेकपामा आउनुस्

Read Complete Original Article
Published originally on नेपालखबर






