नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर दमनमा उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्तालाई निर्देशन दिएका छन्। बुधबार एमाले राष्ट्रिय भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले एमालेमाथि निर्मम हमला गरिरहेको जिकिर गरे। सरकारी दमनको प्रतिरोध गरिने उनको भनाइ छ। ‘सरकारबाट एमालेमाथि निर्...
एमालेमाथि सरकारी निर्मम हमला महंगो पर्नेछ: अध्यक्ष ओली

Read Complete Original Article
Published originally on नेपालखबर






