काठमाण्डु- नेकपा एमालेको राष्ट्रिय भेला बुधबारदेखि काठमाण्डुको बबरमहलमा सुरू भएको छ। बिहान ११ बजेबाट भेला सुरू भएको हो। भेलामा ३ हजार भन्दा धेरै नेता-कार्यकर्ता सहभागी भएका बताइएको छ। स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठकले यो भेलाका एजेण्डाहरू अनुमोदन गरेको थियो। […]
एमालेको राष्ट्रिय भेला : ओलीले गरे उद्घाटन (तस्बिरहरू)

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






