राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ । राखेपको कार्यकारी समितिले यसअघि विभिन्न समयमा एन्फामाथि लगाएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । राखेपका सदस्यसचिव रामचरित्र मेहताले पत्र पठाउँदै एन्फालाई यसबारे औपचारिक जानकारी गराएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको पत्रमा उल्लेख छ । राखेपले आफ्नो निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क...
एन्फालाई राखेपको ठूलो राहत, सबै प्रतिबन्ध फुकुवा

Read Complete Original Article
Published originally on फरकधार






