सिद्धार्थ पुरुष थिए, श्रीमती-सन्तान छाडेर ज्ञान खोज्न हिँडे, बुद्ध बने । त्यही कुरा यशोधराले गरेको भए उनी मात्र करुणाहीन स्त्री कहलिन्थिन्, बुद्धत्व प्राप्ति त परको कुरा । शायद यहाँ जिम्मेवारीहरूबाट भागेर बुद्ध बन्ने छुट केवल पुरुषलाई मात्र छ ।
एन्टी न्याटलिज्मको दर्शनशास्त्र : कोही किन सन्तान जन्माओस् ! (फ्री-स्टाइल/नवपुस्ता)

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






