Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्नुपर्छ: मन्त्री मेहता

Share:WhatsAppFacebookX (Twitter)Telegram
एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्नुपर्छ: मन्त्री मेहता
Photo / Coverage: नेपालखबर

एन्टिमाइक्रोबियल औषधिको अनावश्यक तथा अनियन्त्रित प्रयोग नियन्त्रण गर्नुपर्नेमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बताएकी छन्।  एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क सङ्कलन तथा प्रसारसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै मन्त्री मेहताले औषधिको उपभोगसम्बन्धी तथ्याङ्कलाई नियमन, खरिद, वितरण र प्रयोग व्यवस्थापनसँग जोड्नुपर्ने बताइन्।  चिकित्सकको सल्लाहबिना एन्टि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
Latest NewsJust now

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

पर्सा।नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ। बिरामीको स्वास्थ्य परीक्षण सेवालाई थप आधुनिक, प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सहयोग पुर्‍याउने उद्देश्यले उक्त प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको हो। अस्पतालका सूचना अधिकारी विराज किशोरका अनुसार प्रविधिमा आधारित उक्त उपकरणले जैविक रासायनिक परीक्षण, शरीरमा रहेका विभिन्न लवण तथा खनिज तत्त्वको परीक्षण र प्रतिरक्षासम्बन्धी परीक्षण गरी तीन महत्त्वपूर्ण परीक्षण ...

नेपालन्युज
यामाहाको ‘चङ्गा चेट’ अभियान: बुटवलकी सरस्वतीले स्कुटर खरिद गर्दा जितिन् १० लाख
Latest NewsJust now

यामाहाको ‘चङ्गा चेट’ अभियान: बुटवलकी सरस्वतीले स्कुटर खरिद गर्दा जितिन् १० लाख

बुटवल । यामाहाको नयाँ स्कुटर खरिद गरेकी बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँको भारी नगद पुरस्कार जितेकी छन्। यामाहा नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ योजनाअन्तर्गत उनले यो ग्रान्ड प्राइज हात पारेकी हुन्। रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम ‘बाइकर्ज बुटवल प्रालि.’ बाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर खरिद गरेकी ...

केन्द्रबिन्दु
कूटनीतिको जरो समाजमै
Latest NewsJust now

कूटनीतिको जरो समाजमै

नागरिकको चेतनास्तरले कूटनीतिक चातुर्यको महत्त्व बुझ्न मद्दत गर्छ। चेतनशील नागरिकले देशका लागि के राम्रो र के नराम्रो भन्ने छुट्याउन विवेक प्रयोग गर्छन्। सचेत नागरिकले कुन व्यवहार कूटनीतिक हो र कुन होइन भन्ने बुझ्न सक्नुपर्छ। त्यसो भएमा उनीहरू आवेगमा परेर अप्रिय निर्णय लिनबाट जोगिन सक्छन्। चेतनाको अभावमा मानिस भ्रम र अन्योलमा रुमल्लिन्छ। हुन त राजनीतिक उद्देश्य प्राप्तिका लागि अरूलाई भ्रममा पार्नुलाई ...

नेपालन्युज
लुम्बिनीको सातौँ विकेट पतन
Latest NewsJust now

लुम्बिनीको सातौँ विकेट पतन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सको सातौँ विकेट पतन भएको छ । लुम्बिनीले १८.६ ओभरमा १३५ रन बनाउँदा सुन्दीप जोराको विकेट गुमाएको हो । उनी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play