अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ र शङ्कास्पद चिनियाँ जासुस एलिस ह्वाङबिचको प्रेम सम्बन्धको विवाद चर्किरहेका बेला मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पावेल डुरोभले यस प्रकरणमाथि व्यङ्ग्यात्मक कटाक्ष गरेका छन्। डुरोभले सामाजिक सञ्जाल 'एक्स' मा व्यंगात्मक पोस्ट गर्दै एसियाली महिलाप्रति आकर्षित नहुने सीईओहरूले गुप्तचर एजेन्सीहरूबाट डेटिङका कम विकल्प पाउने…
एनभिडिया विवादबारे टेलिग्रामका सीईओको व्यंग्य : म कहाँ एउटी पनि जासुसी युवती पठाइएन

Read Complete Original Article
Published originally on अनलाइन खबर






